२२ मंसिर, २०८२ साेमबार
Dec. 8, 2025

गगन आन्दोलनको नेता हो, युवाको राजनीतिक आइकन हो : रामकुमारी

नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्रीले कांग्रेस महामन्त्री गगन थापाको समर्थन गर्दै थापा यो आन्दोलनको नेता भएको बताएकी छिन् । 


सामजिकमा सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले गगन युवाहरूको राजनितीक आइकन भएको र आफ्नो सामर्थ्यले यो तहको नेता बनेको बताएकी छिन् । 



गृहमन्त्री रवि लामिछानेले थापा माथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने उनले बताएकी छिन् । 

उनले लेखेकी छिन्– गगन थापा यो आन्दोलनको नेता हो। युवाहरूको राजनीतिक आइकन हो। आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो। गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस् ।’





  • प्रकाशित मिति : ७ जेठ, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया