२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

गिरीबन्धु टीइस्टेट घोटालाको छानबिन गर्न राप्रपाकाे माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गिरीबन्धु टीइस्टेट घोटालाको छानबिन गर्न माग गरेको छ । 


सोमबार सम्पन्न केन्द्रीय समिति बैठकले सरकारसँग यस्तो माग गर्ने निर्णय गरेको हो । 



‘गिरीबन्धु टी स्टेटको जग्गा प्रकरणमा ठुलो धनराशिको अपचलन भएका समाचार आइरहेका छन्,' अध्यक्ष राजेन्द्र लिङ्देनले भने, 'यसप्रकारको नीतिगत निर्णयको आवरण र कानुन नै परिवर्तन गरी हुने भ्रष्टाचारजन्य क्रियाकलाप छानबिनको दायरामा ल्याउन राप्रपाले माग गर्ने निर्णय गरेको छ ।’





  • प्रकाशित मिति : १४ जेठ, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया