logo-img

बजेट स्वीकृत गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
फाइल तस्बिर

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ११ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । आर्थिक वर्ष २०८१/०८२ को बजेट स्वीकृत गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

बजेट प्रस्तुतका लागि आज दिउँसो १ बजे बस्ने संसद्को संयुक्त बैठक बोलाइएको छ । अर्थमन्त्रीले सांसदमार्फत सार्वजनिक गर्नुअघि मन्त्रिपरिषदबाट बजेट प्रस्तुतसम्बन्धी प्रस्ताव स्वीकृत गराउनुपर्छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेटका प्राथमिकताबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गर्नेछन् ।  





  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया