logo-img

ऊर्जाका लागि ५० अर्ब ७४ करोड विनियोजन

सरकारले ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रको विकासका लागि ५० अर्ब ७४ करोड विनियोजन गरेको घोषणा गरेका हुन् ।

जसले विद्युत उत्पादनमा सहयोग पुग्ने दाबी गरिएको छ । 





  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया