logo-img

पर्यटनका पूर्वाधारका लागि ५ अर्ब ४६ करोड बजेट

सरकारले पर्यटन क्षेत्रका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रका लागि ५ अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । 



साथै बजेट भाषणमा विभिन्न क्षेत्रलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने पनि उल्लेख गरिएको छ ।





  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार १५:५८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया