logo-img

मेक इन नेपाल र मेड इन नेपाल अभियान सञ्चालनमा ल्याइने

सरकारले आगामी वर्ष  ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालनमा ल्याउने भएको छ । 

आगामी आर्थिक वर्ष २०८१–०८२ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले आगामी वर्ष नीजि क्षेत्रसँग मिलेर  ‘मेक इन नेपाल र मेड इन नेपाल’ अभियान सञ्चालनमा ल्याउने घोषणा गरेका हुन् । 
 







  • प्रकाशित मिति : जेठ १५, २०८१ मंगलबार १६:६:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया