२८ कात्तिक, २०८२ शुक्रबार
Nov. 14, 2025

संसदीय समितिको माग गर्दै मधेश प्रदेश सभा बैठकमा जनमत पार्टीको अवरोध
फाइल तस्बिर

आज सुरुभएको मधेश प्रदेश सभा बैठक प्रतिपक्षी दल जनमत पार्टीले अवरोध गरेको छ । करिब दुई महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको आज पहिलो बैठक बसेको छ ।


बैठक सुरु हुनासाथ आह्वान गरेको तेस्रो अधिवेशनको पत्र सभामुखले पढेर सुनाएपछि जनमतले प्रदेश सभा बैठकमा अवरोध गरेको हो ।



सप्तरीको राजविराजमा एक मन्त्रीमाथि प्रहरीबाट आक्रमण भएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर बैठक जनमतले अवरोध गरेको हो ।

जनमतका सदस्य सञ्जय यादवले मन्त्रीमाथि भएको आक्रमणको छानबिन नभएसम्म संसद् चल्न नदिने बताए ।  





  • प्रकाशित मिति : २१ जेठ, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया