नवलपरासीबाट विप्लवका जिल्ला सदस्य पक्राउ

 नवलपरासी– पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले  पक्राउ गरेकाे छ । 

मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाकाे आफ्नै घरबाट उनलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।

 





  • प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार ११:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया