Tue, 16 Jul, 2019


नवलपरासीबाट विप्लवका जिल्ला सदस्य पक्राउ
फरकधार / बैशाख ६, २०७६

 नवलपरासी– पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकाबाट विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य पुरुषोत्तम रेग्मीलाई प्रहरीले  पक्राउ गरेकाे छ । 



मध्यबिन्दु नगरपालिका–१, बाहुनीकुनाकाे आफ्नै घरबाट उनलाई बिहीबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले यसअघि पनि पूर्वी नवलपरासीबाट विप्लवका ३ नेतालाई पक्राउ गरेको थियो ।

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्