श्रीलंकाका दुई चर्चमा विस्फाेट, कयाैँ घाइते

काठमाडाैं– श्रीलंकाका दुई चर्चमा विस्फाेट भएकाे छ । इस्टर मनाइरहँदा भएका यी विस्फाेटमा कयाैँ घाइते भएकाे अनुमान गरिएकाे छ । 

अर्काे एउटा हाेटलमा पनि विस्फाेट भएकाे हुनसक्ने अनुमान गरिएकाे छ । 

समाचार एजेन्सी एएफपीका अनुसार ८० भन्दा बढी घाइते अस्पतालमा भर्ना भएका छन् । काेलम्बाेकाे अस्पतालमा भर्ना भएका धेरै गम्भीर भएकाे जनाइएकाे छ । 

 

यसबारे विस्तृत विवरण आउन बाँकी छ । 






  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार १०:४९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया