logo-img

एसइई नतिजाको सारांश : ३१ हजार २०९ विद्यार्थीले ल्याए ३.६ देखि ४ जिपिए

माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजाअनुसार ३१ हजार २०९ जना विद्यार्थीले ३.६ देखि ४ जिपिए ल्याएका छन् ।

यस्तै, ३.२० देखि ३.६० जिपिए ल्याउनेको संख्या ६८ हजार २ सय ५६ जना रहेको  परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए । यस्तै, ७८ हजार ८ सय ७४ जनाले २.८० देखि ३.२० जिपिए ल्याएका छन् ।

आज बिहान सार्वजनिक भएको नतिजाअनुसार ५२ प्रतिशत अर्थात् २ लाख ४२ हजार ९२ जना फेल (एनजी) भएका छन् ।  

एसइई नतिजाको सारांश :





  • प्रकाशित मिति : असार १३, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया