तौल घटाउन चाहनुहुन्छ ? सुप पिउनुहोस्

सामान्यतया सुप पिउँदा मानिस स्वस्थ हुन्छ । तर, तपार्इंलाई यसको अरु फाइदा पनि जानकारी भयो भने तपाईं निरन्तर रुपमा सुप पिउनुहुन्छ । अनुसन्धानकर्ताहरुले सुप पिउँदा धेरै छिटो तौल घट्ने बताएका छन् । 

शरीरको तौल घटाउन कम क्यालोरीका तरल खानेकुराले धेरै सहयोग पु¥याउँछन् । तपाईंलाई आफ्नो तौल बढेको महसुस भएपछि कम क्यालोरीयुक्त सुपहरु पिउन सुरु गर्नुहोस् । सुप पिउँदा ८ सय क्यालोरी प्रतिदिन लिँदा चार महिनामा १० प्रतिशत तौल कम हुन्छ । लगातार तौल घट्दै जाँदा ६९ प्रतिशत कम भएमा सुप पिउन रोक्नुपर्छ । 

तौल घटेपछि रक्तचाप, कोलेस्ट्रोलहरु सन्तुलनमा आउँछन र तपाईं स्वस्थ हुनुहुन्छ । यस अध्ययनमा डेनमार्कको अस्टियोअर्थराइटिसका १ सय ५३ जना मानिस सहभागी थिए । उनीहरुलाई १६ हप्तासम्म कम क्यालोरी भएको झोलयुक्त खानेकुरा दिइएको थियो । जसबाट १३ प्रतिशतसम्म तौल घटेको थियो । यो प्रक्रियालाई तीन वर्षसम्म निरन्तरता दिँदा ६९ प्रतिशत तौल कम भएको थियो ।
 





  • प्रकाशित मिति : बैशाख ८, २०७६ आइतबार २३:४६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया