सोह्रखुट्टेमा सडक भासिएर खाल्डो परेको छ । भासिएको ठाउँमा सडक विभागले बार लगाएर छेउबाट सवारी आवागमन सुचारु गरे पनि यातायात व्यवस्थापनमा समस्या भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।