राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ। रास्वपाले बिहीबार उक्त समीक्षा प्रतिवेदन सार्वजनिक गरेको हो ।
ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज रास्वपाले आज सार्वजनिक गरिएको हो । प्रतिवेदनमा ढकालले सभापति रवि लामिछानेमाथि अनेकौँ प्रश्न उठाउँदै चर्को आलोचनासमेत गरेका छन् ।
हेर्नुहोस् पूर्णपाठ
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।