logo-img

काठमाडौंमा उर्लिएको बाढी, जोखिममा बस्ती [तस्बिरहरू]

मनसुन सक्रिय भएसँगै ठूला नदी र खोलाहरूमा पानीको बहाव बढ्दो छ । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार रहेको काठमाडौं उपत्यका भित्रका नदीहरूमा उर्लिएको बाढीका कारण तटीय क्षेत्रका बस्तीहरू डुबानमा परेका छन् । 

राहत र उद्धारमा कमी भएको पीडितहरूको गुनासो छ । विशेष गरी बागमती र सहायक नदीहरूमा बाढी उर्लिएको छ । मानव बस्ती बढ्दा नदी साँघुरिएका छन् र जोखिम दिनप्रतिदिन बढ्दो छ । 







 

  • प्रकाशित मिति : असार २३, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया