२६ माघ, २०८२ साेमबार
Feb. 9, 2026

भक्तपुरको कौशलटारस्थित एक घरमा आगलागी

भक्तपुरको कौशलटारस्थित एक घरमा आगलागी भएको छ । आगलागीको कारण खुलेको छैन ।  

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मध्यपुर थिमी नगरपालिका स्थित कौशालटारको एक घरमा आगलागी भएको हो । 



घटनास्थलमा एउटा दमकल पुगिसकेको छ भने काठमाडौंबाट थप दुईवटा दमकल घटनास्थलमा गएको छ ।  





  • प्रकाशित मिति : १७ साउन, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया