एसिसी यु १६ : फाइनल खेलमा आज नेपाल मलेसिया भिड्दै

काठमाडौं– एसिसी यू-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताकाे फाइनल खेलमा आज नेपाल मलेसियासँग प्रतिस्पर्धा गर्दै छ ।

डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले मलेसियालाई समूह चरणमा ३९ रनले पराजित गरेको थियो । नेपालले हङकङलाई ४ विकेटले र मलेसियाले सिंगापुरलाई ५७ रनले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । 

खेल थाइल्यान्डको चियाङमाइमा नेपाली समयअनुसार विहान ९ बजेर १९ मिनेटमा सुरु हुनेछ ।





  • प्रकाशित मिति : बैशाख १५, २०७६ आइतबार ८:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया