Mon, 16 Dec, 2019


बिहानैदेखि बालुवाटारमा नेकपा सचिवालय बैठक, एकताका बाँकी काम टुंग्याइने
फरकधार / बैशाख १६, २०७६

काठमाडौं– ११ महिनाअघि एकताको घोषणा गरेको सत्तारुढ नेकपाको एकता प्रक्रिया टुंग्याउन केन्द्रीय सचिवालयको बैठक बसेको छ । बालुवाटारमा जारी बैठकले एकताका बाँकी काम टुंग्याउने बताइएको छ । 



बैठकमा सहभागी एक सचिवालय सदस्यका अनुसार पार्टीको पोलिब्युरो गठन, जिम्मेवारी बाँडफाँट र जनवर्गीय संगठनको एकताबारे छलफल भइरहेको छ । 

सचिवालय बैठकमा ९ वैशाखमा घोषणा गरेको जिल्ला कमिटी एकता र त्यसबारे उत्पन्न विवादबारे पनि छलफल हुनेछ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्