logo-img

पेट्रोलियम पदार्थ आयातमा बाहिरियो ३ खर्ब

पेट्रोलियम पदार्थ नेपालमा सबैभन्दा धेरै आयात हुने वस्तुको सूचीमा पहिलो नम्बरमा पर्छ । पेट्रोलियम पदार्थ स्वदेशमा उत्पादन हुँदैन, जसले गर्दा आयात नभई हुँदैन । वार्षिक खर्बौं रुपैयाँको आयात भइरहेकाले छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ३ खर्ब ६५ करोड रुपैयाँबराबरको (डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यास) आयात भएको छ । 

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ३ खर्ब ९ अर्ब रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो भने आर्थिक वर्ष ०७८–७९ मा तीन खर्ब ३४ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो ।  





  • प्रकाशित मिति : भदौ २, २०८१ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया