काठमाडौं– नेपाल वायुसेवा निगमले जुलाई ४ अर्थात् असार १९ बाट जापानका लागि उडान भर्ने भएकाे छ । जापानकाे ओशाकास्थित कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्न सक्ने गरी अनुमति पाएकाे छ ।
साताकाे ३ पटक नेपालले ओशाकासम्म सीधा उडान भर्न पाउने गरी जापानले नेपाल वायु सेवा निगमलाई अनुमति दिएकाे हाे ।
जापानपछि निगमले चीन, कोरिया,साउदी अरबमा पनि उडान विस्तार गर्न प्रयास गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।