नेविसंघको नेतृत्वमा सरकारविरुद्ध ११ विद्यार्थी संगठनको प्रदर्शन

काठमाडौं– मंगलबार नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

प्रतिपक्षी दल नेपाली कांग्रेसलगायत प्रतिपक्षमा रहेका राजनीतिक दलका विद्यार्थी संगठनले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले माध्यामिक तहको निःशुल्क शिक्षा व्यवहारतः कार्यान्वयन गर्नुपर्ने, देशमा वृद्धि भएको हत्या हिंसा नियन्त्रण तथा अन्त्य गर्नुपर्ने, कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाइ कारबाही गर्नुपर्ने लगायत माग राखी प्रदर्शन गरेका छन् । 





  • प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार १४:५२:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया