श्रीलंकाको राष्ट्रपतिमा अनुरा कुमारा दसानायके निर्वाचित भएका छन् ।
श्रीलंकाको इतिहासमा पहिलोपटक राष्ट्रपति निर्वाचनमा दोस्रोपटकको मतगणना गरिएको थियो ।
श्रीलंकाको निर्वाचन आयोगले आइतबार साँझ दसानायके राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गरेको हाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।