दसैँ–तिहार नजिकिएसँगै आकाशतिर चंगा देखिन थालेका छन् । यस्तै, चंगा र धागोको व्यापार पनि बढेको छ । व्यापारीले चाडपर्वलक्षित चंगा र धागोका सामाग्री बजारमा पुर्याइसकेका छन् ।
चाडपर्वमा बालबालिका र युवायुवतीले चंगा उडाउने र एकआपसमा रमाइलो गरेर मनाउने गर्दछन् । काठमाडौंका कालीमाटी, नयाँसडक, इन्द्रचोकलगायत स्थानीय र परम्परागत बजारमा चंगा र धागोको व्यापार बढेको छ । हेर्नुहोस्, केही तस्बिर :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।