logo-img

तिहारमा फूलैफूलले सजिएको आर्कब्रिज [तस्बिरहरू]

सहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्कब्रिजमा रहेका फूलका गमलामा सधैँ पानी हाल्ने गरेको छ । तिहार नजिकिएसँगै आर्कब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् ।    फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्बिर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।  





 

  • प्रकाशित मिति : कात्तिक १२, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया