समाजवादी पार्टीको पहिलो केन्द्रीय बैठक जारी

काठमाडौँ– समाजवादी पार्टी, नेपालको पहिलो केन्द्रीय बैठक जारी बुद्धनगरस्थित क्वालिटी व्यांक्वेटमा जारी छ ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरम मिलेर बनेको समाजवादी पार्टी, नेपाल बनेको हो । शनिबार एक समारोहकाबीच पार्टी एकताको घोषणा भएको थियो । 

केन्द्रीय समिति बैठकको अध्यक्षता उपेन्द्र यादवले गर्ने समाजवादी पार्टीले जनाएको छ । 





  • प्रकाशित मिति : बैशाख २४, २०७६ मंगलबार १५:४१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया