logo-img

धरहरामा एनपिएलको ट्रफी [तस्बिरहरू]

नेपाल प्रिमियर लिग (एनपिएल) को ट्रफी सार्वजनिक भएको छ। सोमबार राजधानीको सुनधारास्थित धरहरा परिसरमा आयोजित विशेष समारोहकाबीच उक्त ट्रफी सार्वजनिक गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र सहभागी ८ टिमका मार्की खेलाडीहरूले धरहरा परिसरबाट एनपिएलको ट्रफी अनावरण गरेका हुन् । 





 

  • प्रकाशित मिति : मंसिर १०, २०८१ साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया