Mon, 20 May, 2019


बिएड प्रथम वर्षको नतिजा प्रकाशित, उत्तीर्ण प्रतिशत जम्मा १७‍.९
फरकधार / बैशाख २६, २०७६

त्रिभुवन विश्वविद्यालयले स्नातक प्रथम वर्ष अन्तर्गत चार बर्षे बिएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ ।

परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सम्मलित भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन् । प्रतिशत हेर्दा याे जम्मा १७‍.९ प्रतिशत हाे ।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ । नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।


यो पनि नछुटाउनुहोस्