अनुस्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९

काठमाडाैं– बिहिबार भएकाे फाइनल प्रतिस्पर्धामा अनुस्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् ।

त्यस्तै, प्रदिप्ता अधिकारीले मिस नेपाल युनिभर्स र रिया बस्नेतले मिस नेपाल अर्थकाे ताज पहिरिएका छन् । मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र
रोज लामाले सुपर नेसनलकाे उपाधि जिते ।

हिडन ट्रेजरकाे आयाेजनामा भएकाे प्रतियाेगितामा २५ जना प्रतिस्पर्धी थिए ।





  • प्रकाशित मिति : बैशाख २६, २०७६ बिहीबार २२:५८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया