logo-img

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहीबार १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १२ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला १ लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । 

आज प्रतितोला चाँदी ६५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार ९२५ मा कारोबार भएको चाँदी आज १८६० रुपैयाँमा कारोबार भइरहेको छ ।







  • प्रकाशित मिति : मंसिर २८, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया