रहेनन् सञ्चारकर्मी सुरज श्रेष्ठ

काठमाडौं– लोकप्रिय सञ्चारकर्मी तथा गायक सुरज श्रेष्ठको निधन भएको छ । उनको शनिबार बिहान ओम अस्पतालमा निधन भएको हो । 

पछिल्लो समय इमेज एफएममा कार्यरत श्रेष्ठ दुई दशकदेखि गीत–संगीतमा साधनारत थिए । उनले म्युजिक भिडियोको क्षेत्रमा पृथक स्थान बनाएका थिए । 

उनले रेडियोकर्मी, भिडियो निर्देशकका रूपमा नेपाली संगी क्षेत्रमा योगदान गरेका थिए । 





  • प्रकाशित मिति : बैशाख २८, २०७६ शनिबार १३:३३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया