३ फागुन, २०८२ आइतबार
Feb. 15, 2026

खुल्यो एसइईको परीक्षा आवेदन फाराम

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा दशले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा आवेदन फाराम खुलाएको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना प्रकाशन गर्दै एक महिनाको समय दिएर फाराम खुला गरेको हो ।

पुस १२ देखि माघ १२ गतेभित्र परीक्षा आवेदन फाराम भरिसक्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । आवेदन फारम भर्दा परीक्षा दस्तुर बापत प्रतिपरीक्षार्थीले पाँच सय रूपैयाँ बुझाउनुपर्ने छ ।







  • प्रकाशित मिति : १२ पुस, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया