logo-img

गृहमन्त्री लेखकले लिए विद्यार्थीबाट सलामी
विद्यार्थीले दिएको सलामी ग्रहण गर्दै गृहमन्त्री लेखक | तस्बिरः महादेव अवस्थी/रासस

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरमा विद्यार्थीबाट सलामी ग्रहण गरेका छन् । उनको गृहजिल्लासमेत रहेको कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा एन प्याब्सनले आयोजना गरेको ‘खेल  महोत्सव’को उद्‍घाटनका क्रममा उनले सलामी ग्रहण गरेका हुन् । 

आयोजित समारोहमा श्री अनुपम एजुकेसलन एकेडेमीका विद्यार्थीले मार्चपासका क्रममा दिएको सलामी गृहमन्त्री लेखकले ग्रहण गरेका हुन् । लेखक कञ्चनपुर-३ बाट प्रतिनिधि सभाका निर्वाचित सांसद हुन् । 







  • प्रकाशित मिति : पुस २६, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया