जलवायु परिवर्तनले हिमाली क्षेत्रमा विशेष असर पारेको छ । विगतमा उपल्लो डोल्पाको श्यामलिङ गुम्बा आसपासका क्षेत्र हिउँले सेताम्मे हुन्थ्यो भने यस वर्ष हिउँ नपर्दा जमिन सुक्खा देखिएको छ । जनजीवन पनि प्रभावित बन्दै गएको छ । हेर्नुहोस् तस्बिरहरू :
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।