तपाईंलाईं अल्सर छ ? अपनाउनुस् यस्ता उपाय

दैनिक जीवनशैली र खानपानमा ध्यान नदिँदा धेरै मानिसहरुमा अल्सरको समस्या देखिने गरेको छ । यदि यो समस्या लामो समयसम्म रहिरहेमा यसले ठूलै रुप लिन सक्छ । त्यसैले सही समयमा यसको उपचार गर्न आवश्यक हुन्छ । आयुर्वेद डाक्टर अबरार मुल्तानीका अनुसार अल्सरको समस्याबाट मूक्त हुने ६ घरेलु उपायहरु यसप्रकार छन् ।

१. दुध आधा कप चिसो दुधमा कागतिको रस राखेर बिहान बेलुका पिउने

२. चिउरा चिउरा र सुपको मात्रालाई बराबर मिसाएर धुलो बनाउने । र यसलाई पानीमा मिसाएर दिनमा ३/४ पटक सम्म खाने ।

३. बन्दागोभी बन्दागोभि र गाजर बराबर राखेर जुस बनाउने र यसलाई बिहान बेलुका एक एक चम्चा पिउने ।

४. सजीवन सजीवनको पातलाई पिसेर दहीमा मिसाउने र विहान बेलुका खाने ।

५. मेथी एक चम्चा मेथी दुई कप पानीमा राखेर उमाल्नुहोस् । र यसलाई छानेर यसमा एक चम्चा मह मिसाएर खाने गर्नुहोस् ।



६. केरा केराको चानालाई घाममा सुकाएर धुलो बनाउने । केराको धुलो एक चम्चा र मह एक चम्चा मिसाएर दिनदिनै खाने ।

माथि उल्लिखित उपायहरु अपनाउँदा अल्सरले खासै धेरै दु:ख दिँदैन ।



  • प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार ०:२८:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया