logo-img

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा तीनजना डीन नियुक्त

कृषि तथा वन विज्ञान विश्वविद्यालय कार्यकारी परिषदले तीनजना डीन र एकजना निर्देशक नियुक्त गरेको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. शारदा थपलियाका अनुसार कृषि सङ्कायमा अर्जुनकुमार श्रेष्ठ, भेटेरिनरी सङ्कायमा प्रा. डा. भूमिनन्द देवकोटा र वन सङ्कायमा प्रा. वासुदेव पोखरेल नियुक्त भएका हुन् ।  

परिषदले प्रा. डा. निराजन भट्टराईलाई अनुसन्धान निर्देशकको रूपमा नियुक्त गरेको छ । विश्वविद्यालयमा १० जना निर्देशकको दरबन्दी छ ।   





  • प्रकाशित मिति : माघ १०, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया