१ पुस, २०८२ मंगलबार
Dec. 16, 2025

किन गरियो प्रदेशसभा अगाडि मुख्यमन्त्री सिंहको पुतला दहन ?

जनकपुरधामस्थित मधेस प्रदेश सभा भवन अगाडि मुख्यमन्त्री सतीस कुमार सिंहको पुतला दहन गरिएको छ ।


बुधबार प्रदेश सभामा प्रस्तुत गरिएको कामकाजको भाषा सम्बन्धी विधेयकमा विभेद गरेको भन्दै जनकपुरधामका युवाहरूले मुख्यमन्त्री सिंहको पुतला दहन गरेका छन् । मगही भाषालाई उपेक्षित गरेर विधेयकमा स्थान नदिएको भन्दै युवाहरूले विरोध जनाएका छन् । 



चार लाख भन्दा बढी बोलिने भाषालाई विधेयकमा नराखिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका हुन् । मधेस प्रदेश सरकारले विधेयक नसच्याए झन् बढी विरोध गर्ने र भाषा र पहिचानको लागि लडिरहने उनीहरूको भनाई छ । 

 



 



  • प्रकाशित मिति : १० माघ, २०८१ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया