मानिसको पेटमा सय ग्रामका ११५ किला

एजेन्सी– भारतको राजस्थानको बुन्दी जिल्ला अस्पतालका चिकित्सकको एउटा टिमले सोमबार एक मानसिक रोगको पेटबाट अपरेसन गरेर १०० ग्राम वजनका ११५ किला निकालेका छन् । यति धेरै किला उनको पेटमा देखेपछि चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् । 

त्यहाँका चिकित्सक डा अनिल सैनीले आफ्नो टिमले एक घन्टा लामो अपरेसन गरेर ४४ वर्षीय भोलाशंकरको पेटबाट यति धेरै किला निकालेको बताएका हुन् । बाबुले उपचारका लागि भोलाशंकरलाई अस्पताल ल्याउँदा उनको पेटमा किला देखिएको थियो ।





  • प्रकाशित मिति : जेठ १, २०७६ बुधबार १८:३३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया