Fri, 05 Jun, 2020


मानिसको पेटमा सय ग्रामका ११५ किला
फरकधार / जेठ १, २०७६

एजेन्सी– भारतको राजस्थानको बुन्दी जिल्ला अस्पतालका चिकित्सकको एउटा टिमले सोमबार एक मानसिक रोगको पेटबाट अपरेसन गरेर १०० ग्राम वजनका ११५ किला निकालेका छन् । यति धेरै किला उनको पेटमा देखेपछि चिकित्सकहरु पनि आश्चर्यमा परेका छन् । 



त्यहाँका चिकित्सक डा अनिल सैनीले आफ्नो टिमले एक घन्टा लामो अपरेसन गरेर ४४ वर्षीय भोलाशंकरको पेटबाट यति धेरै किला निकालेको बताएका हुन् । बाबुले उपचारका लागि भोलाशंकरलाई अस्पताल ल्याउँदा उनको पेटमा किला देखिएको थियो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्