Wed, 18 Sep, 2019


काठमाडौंमा भूकम्प धक्का
फरकधार / जेठ ३, २०७६

काठमाडौं– शुक्रबार दिउँसो काठमाडौंमा भूकम्प धक्का गएको छ । 



पराकम्प हो या भूकम्प नै हो भन्ने विषयमा थप जानकारी आइसकेको छैन । 

करिब २ बजेर ९ मिनेट जाँदा काठमाडौँमा भूकम्पको धक्का महसुस भएको हो ।

यसबारे थप विवरण आउन बाँकी रहेको छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्