Wed, 26 Jun, 2019


पेट्राेल र डिजेलकाे मूल्य घट्याे
फरकधार / जेठ ३, २०७६

काठमाडाैं– नेपाल आयल निगमले पेट्राेल र डिजेलकाे दर घटाएकाे छ । पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेकाे आयल निगमले जनाएकाे छ । 



याे दर शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएकाे छ । 

मूल्य घटेसँगै अब काठमाडाैंमा पेट्रेालकाे १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेल ९७ रुपैयाँ पर्ने छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्