काठमाडाैं– नेपाल आयल निगमले पेट्राेल र डिजेलकाे दर घटाएकाे छ । पेट्राेलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा र मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य घटेकाे आयल निगमले जनाएकाे छ ।
याे दर शुक्रबार (आज) राति १२ बजेदेखि लागू हुने आयल निगमले जनाएकाे छ ।
मूल्य घटेसँगै अब काठमाडाैंमा पेट्रेालकाे १०९ रुपैयाँ ५० पैसा र डिजल तथा मट्टीतेल ९७ रुपैयाँ पर्ने छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।