१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

‘क्यान इन्फोटेक २०२५’मा देखिएका यी नयाँ प्रविधि [तस्बिरहरू]

कम्प्युटर एशोसिएशन नेपाल (क्यान)को आयोजनामा यो वर्षको ‘क्यान इन्फोटेक २०२५’ बिहीबार बाट सुरु भएको छ । 


क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरूलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरू सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्नका लागि मेलाले प्रमुख भूमिका खेल्ने विश्वास गरिएको छ । 



क्यान इन्फोटेक २०२५ मा करिब १५० स्टल रहेका छन् । भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक आगामी पाँच दिनसम्म चल्नेछ ।  





 

  • प्रकाशित मिति : २५ माघ, २०८१ शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया