राष्ट्रपतिद्वारा लुम्बनी भ्रमण वर्षको उद्घाटन

कपिलवस्तु– बुद्ध जन्यतीको अवसरमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार लुम्बिनी पुगेकी छिन् । 

राष्ट्रपति भण्डारीले एक समारोहकाबीच लुम्बनी भ्रमण वर्षको उद्धाटन गरेकी छिन् । 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नै लुम्बिनी आएका थिए । 

बुद्ध पूर्णिमाको अवसरमा लुम्बिनीमा विभिन्न देशका बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति छ ।





  • प्रकाशित मिति : जेठ ४, २०७६ शनिबार १३:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया