Wed, 18 Sep, 2019


त्रिविकाे मानवशास्त्र विभागविरुद्ध अख्तियारकाे मुद्दा
फरकधार / जेठ ८, २०७६

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय मानवशास्त्र केन्द्रीय विभागविरुद्ध मुद्दा दर्ता गरेको छ। युएसआइडीकाे काेष दुरुपयाेग गरेकाे समाचार आएपछि आयाेगले विभागमातहतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेकाे हाे ।  



समितिले त्रिवि उपकुलपतिलाई पेस गरेको प्रतिवेदनमा १४ कराेडबराबरका दुई परियाेजना विभागका अधिकारीले गैरकानुनी ढंगले सञ्चालन गरिरहेकाे उल्लेख गरेकाे छ । 

अख्तियारले छानबिन समितिले दोषी ठहर गरेका अधिकारीलाई कारबाही माग गरेको छ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्