शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) वितरण आगामी २ चैतम्म पूर्णरूपमा बन्द रहने जनाएको छ ।
अनलाइन सेवा प्रणालीको नियमित मर्मत कार्य भइरहेको जनाउँदै मन्त्रालयले बुधबारबाट लागू हुने गरी उक्त सेवा बन्द हुने जनाएको हो ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।