एजेन्सी– भारतमा जारी भारतीय लोकसभा निर्वाचनमा निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार भारतीय जनता पार्टीले ३ सय सिट जतिमा निर्वाचन जित्ने अनुमान गरिएको छ । भारतीय जनता पार्टीको गठबन्धनभन्दा भारतीय कांग्रेसको गठबन्धन निकै पछाडि छ । निर्वाचन आयोगका अनुसार भारतीय कांग्रेसले ५० सिटमा मात्र अग्रता लिएको छ । अन्य दलहरु १ सय ९६ सिटमा अगाडि देखिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।