काठमाडौं– भारतकाे लोकसभा निर्वाचनमा सत्तारुढ पार्टी भाजपाले बहुमत ल्याएपछि नेपालको वीरगन्जमा खुसीयाली मनाइएको छ। वीरगन्जमा विभिन्न समूहले माेदीकाे जितमा खुशीयाली मनाएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी विजय भएकाे खुशीमा विश्व हिन्दु संगठन, नागरिक समाज आदिले ब्यानरसहित र्याली निकालेर माेदीकाे जयजयकार गरेका थिए ।
र्यालीले शहर परिक्रमा गर्दै दीप प्रज्वलन गरेकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।