एजेन्सी- बेलायती प्रधानमन्त्री थेरेसा मेले राजीनामा दिएकी छिन् । बेलायत युरोपेली युनियनबाट छुट्टिने प्रकृया ब्रेक्जिट टुङ्गोमा पुर्याउन नसके पछि उनले राजीनामा दिएकी हुन् ।
उनको राजीनामा ७ जुनदेखि लागू हुनेछ !
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।