धरानमा गाेली चलाएर बैंक लुटियाे, एक कर्मचारी घाइते

सुनसरी– धरान ५ साउनेस्थित जीवन विकास बैंकबाट हतियारधारीले आज करिब ४ लाख रुपैयाँ लुटेकाे छ । बैंकमा चलेकाे गाेली लागेर एक घाइते भएका छन् । घाइते हुनेमा शम्भु गच्छदार रहेका छन् । 

उक्त बै‌क धरान बजारदेखि पूर्वतर्फ रहेकाे साउनेमा अवस्थित छ । प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेकाे नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ।

घटनाकाे थप विवरण आउन बाँकी छ । 





  • प्रकाशित मिति : जेठ १२, २०७६ आइतबार १४:२:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया