Sun, 22 Sep, 2019


काभ्रेकाे दुई स्थानमा बम विस्फाेट
फरकधार / जेठ १३, २०७६

काभ्रे –नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरुले काभ्रेका दुई स्थानमा बम विष्फोट गराएका छन्।



बन्द सफल पार्न भन्दै आइतबार साँझ बनेपाको चारदोबाटोदेखि अरनिको राजमार्गको तरकारी बजारसम्म मशाल जुलुस गरेका माओवादी विप्लवका कार्यकर्ताहरुले सोमबार बिहान बनेपा पनौती सडकको रातोपुल नजिकै विष्फोट गराएका हुन्।

यस्तै, सोमबार विहान ४ बजे पाँचखाल–६, तिनपिप्ले बजारमा पनि विष्फोट गराएका छन्। बन्दकाे आंशिक प्रभाव देखिएकाे छ । 

 


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्