जापानको बसपार्कमा अन्धाधुन्ध खुकुरी प्रहार

एजेन्सी- जापानमा एउटा बसपार्कमा अन्धाधुन्ध खुकुरी प्रहारमा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । बेलायती संचारमाध्यम डेली मेलका अनुसार कावासाकीको बसपार्कमा भएको यो घटनामा मृत्यु हुने ८ जना बालबालिका छन् ।

समाचार अनुसार ४० वर्षका एक व्यक्तिले अरुलाई छुुुरा प्रहार गरेेेर आफैंलाई पनि प्रहार गरेका थिए ।





  • प्रकाशित मिति : जेठ १४, २०७६ मंगलबार ६:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया