२७ मंसिर, २०८२ शनिबार
Dec. 13, 2025

खनिज सहकार्यका लागि युक्रेन-अमेरिकाबीच संवाद प्रारम्भ
फाइल तस्बिर

युक्रेनले अमेरिकासमक्ष खनिजसम्बन्धी सम्भावित सम्झौताका लागि तयार पारिएका आफ्ना प्रस्ताव औपचारिकरूपमा प्रस्तुत गरेको छ । युक्रइन्फोर्म समाचार एजेन्सीका अनुसार यो जानकारी युक्रेनको पहिलो उपप्रधानमन्त्री तथा अर्थमन्त्री युलिया स्विरिडेन्कोले दिएकी हुन् । 


‘हामीले किएभमा तयार गरेका सबै प्रस्तावहरू अमेरिकी पक्षसमक्ष स्पष्टरूपमा राख्ने अवसर पाएका छौँ,’ स्विरिडेन्कोले भनिन् ।



उनले केही कुरामा आपसी समझदारी भएको जानकारी दिँदै, आगामी दिनमा वासिङ्टनसँगको संवाद निरन्तर चलिरहने विश्वास व्यक्त गरिन् ।

‘यो अन्तिम चरण होइन, छलफल अझै अगाडि बढ्नेछ,’ उनले भनिन् । 





  • प्रकाशित मिति : २ वैशाख, २०८२ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया