१ मंसिर, २०८२ साेमबार
Nov. 17, 2025

कक्षा १२ को परिमार्जित परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका परिमार्जन गरेको छ । अब परीक्षा २१ वैशाखदेखि जेठ २ सम्म सञ्चालन हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।


यसअघि परीक्षा ११ वैशाखदेखि सुरु हुने तालिका थियो । तर, शिक्षकको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा परीक्षा १० दिन पछाडि सारिएको हो ।



नयाँ परीक्षा तालिका :





  • प्रकाशित मिति : १० वैशाख, २०८२ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया